बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको साथ, सेल्टरमै पुगेर राहत वितरण
काठमाडौँ : भोटेकोशीबाट भदौ १० गते आएको बाढीपहिरोका कारण विस्थापित भएका महिला तथा बालबालिकालाई नेपाल महिला सङ्घले आश्रयस्थलमै पुगेर अत्यावश्यक सामग्री वितरण गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
