SHARE
प्रदेश खबर · मङगलबार २३ भौ २०८३ ०९:३३ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा आगजनीबाट ध्वस्त धरानको भाटभटेनी एक वर्षपछि खुल्दै

धरान : गत वर्ष भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको धरानस्थित भाटभटेनी सुपर स्टोर घटनाकै दिनको एक वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ।