SHARE
प्रदेश खबर · मङगलबार २३ भौ २०८३ ०९:२९ AM · 1 मिनेट पढाइ

जेन्जीको म्यान्डेट विपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेन्जी आन्दोलनको मर्म र भावनाविपरीत अहिलेको सत्ता सञ्चालन भइरहेको आरोप लगाएका छन् ।