SHARE
प्रदेश खबर · मङगलबार २३ भौ २०८३ ०८:१७ AM · 1 मिनेट पढाइ

‘जेनजी शहीद स्मृति दिवस’का अवसरमा बानेश्वरमा विशेष कार्यक्रम (तस्बिर)

काठमाडौं। ऐतिहासिक ‘जेन्जी आन्दोलन २०८२’ को एक वर्ष पूरा भएको अवसरमा आज नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा ‘जेन्जी शहीद स्मृति दिवस’ कार्यक्रम आयोजना गरिएको छ।