SHARE
प्रदेश खबर · मङगलबार २३ भौ २०८३ ०९:०५ AM · 1 मिनेट पढाइ

७६ जेन्जी सहिदको स्मृतिमा विराटनगरमा ७६ बिरुवा रोपियो

विराटनगर । जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जनाको स्मृतिमा विराटनगरमा ७६ वटा बिरुवा रोपिएको छ। सहिदहरूको स्मृतिलाई हरियालीसँग जोड्दै द काउन्सिल अफ जेन्जी मोरङले वृक्षरोपण कार्यक्रम आयोजना गरेको हो।