SHARE
प्रदेश खबर · मङगलबार २३ भौ २०८३ ०२:०२ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा एनसेलले स्याटलाइटमार्फत निःशुल्क इन्टरनेट दिने

काठमाडौं : एनसेलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ ।