सुशासन कायम हुने प्रधानमन्त्री शाहको विश्वास
काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास व्यक्त गरेका छन्। जेनजी शहीद दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सुशासन कायम हुने बताएका हुन्।
