SHARE
काठमाण्डुपाटी · मङगलबार २३ भौ २०८३ ०९:०६ AM · 1 मिनेट पढाइ

श्रीलंका जाने बहानामा कतार उड्न खोज्ने तीन जना विमानस्थलबाट पक्राउ

काठमाण्डु– भिजिट भिसामा श्रीलंका जाने भन्दै कागजात मिलाएर कतार उड्न खोजेको आरोपमा तीन जना पक्राउ परेका छन् । एअर अरेबियाको उडानबाट दुबई हुँदै श्रीलंका जाने तयारी गरेको देखिएको र उनीहरूको उद्देश्य वैदेशिक रोजगारीका लागि कतार पुग्नु रहेको खुलेको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी