SHARE
काठमाण्डुपाटी · मङगलबार २३ भौ २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

जेनजी फ्रन्टको सरकारलाई १२ प्रश्नः शासनमा व्यक्ति नयाँ, प्रवृत्ति पुरानै किन ?

काठमाण्डु– जेनजी आन्दोलनको एक वर्ष पूरा भएको दिन जेनजी फ्रन्टले वर्तमान सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै १२ वटा प्रश्न सार्वजनिक गरेको छ । फ्रन्टले सार्वजनिक गरेको बहसपत्रमा आन्दोलनपछि बनेको सरकारबाट जेनजी पुस्ताले अपेक्षा गरेअनुसार परिवर्तनको अनुभूति गर्न नपाइएको उल्लेख छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी