SHARE
काठमाण्डुपाटी · मङगलबार २३ भौ २०८३ ०८:५५ AM · 1 मिनेट पढाइ

राष्ट्रपतिका प्रेस सहयोगी कार्कीको अर्थपूर्ण पोष्टः अपहरणको एक वर्ष पुग्यो !

काठमाण्डु– ‘ठीक १ बज्यो । अपहरणको पनि १ वर्ष पुग्यो ।’ राष्ट्रपति रामचन्द्र पौडेलको स्वकीय सचिवालयमा कार्यरत पत्रकार खिला कार्कीले बुधबार बिहान फेसबुकमा लेखेको यो छोटो स्टाटसले गत वर्षको जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे नयाँ प्रश्न उठाएको छ । कार्की राष्ट्रपति पौडेलको प्रेस विज्ञको टिममा छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी