SHARE
काठमाण्डुपाटी · मङगलबार २३ भौ २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

जेन-जी शहीद दिवसमा अमेरिका, बेलायत र जापानले दिए शुभकामना

काठमाण्डु – पहिलो जेन जी सहिद दिवसका अवसरमा अमेरिका, बेलायत र जापानले शुभकामना दिएका छन् । ती देशहरूले मंगलबार सामाजिक सञ्जालमार्फत जेन जी सहिद दिवसको अवसरमा शुभकामना दिएका हुन् । गत वर्ष भदौ २३ र २४ गते जेन जी विद्रोह भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी