SHARE
काठमाण्डुपाटी · मङगलबार २३ भौ २०८३ ०१:२९ AM · 1 मिनेट पढाइ

जेन-जी आन्दोलनको एक वर्ष पूरा

काठमाण्डु – पहिलो जेन जी सहिद दिवस मंगलबार मनाइँदै छ। जेन जी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदासमेत दिएको छ। गत भदौ २३ गतेको जेन जी आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो। आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी