SHARE
लोक पथ · सोमबार २२ भौ २०८३ ११:२४ AM · 1 मिनेट पढाइ

रसुवा बाढी : गभर्नरदेखि राष्ट्र बैंकका कर्मचारीबाट १ करोड ३८ लाख सहयोग

काठमाडौं । नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीले भोटेकोशी बाढीपीडितका लागि १ करोड ३८ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।