SHARE
लोक पथ · सोमबार २२ भौ २०८३ १०:३० AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : सोनी शर्माको नेतृत्वमा करिब १० लाख रुपैयाँ बराबरको राहत वितरण

काठमाडौं । नुवाकोट र रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रका पीडित परिवारलाई लक्षित गरी सोनी शर्माको नेतृत्वमा करिब १० लाख रुपैयाँ बराबरको खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री संकलन गरी वितरण गरिएको छ ।