SHARE
लोक पथ · सोमबार २२ भौ २०८३ ०१:३८ PM · 1 मिनेट पढाइ

अर्थमन्त्री डा. वाग्लेद्वारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि कानुनी उपाय पेस गर्न निर्देशन दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक र सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग छलफल गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।