SHARE
लोक पथ · सोमबार २२ भौ २०८३ ०१:०३ PM · 1 मिनेट पढाइ

एनपीएलको टिकट बिक्री गर्ने अधिकार इसेवालाई

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको टिकट बिक्री गर्ने अधिकार इसेवाले पाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज तेस्रो संस्करणको एनपिएलको मिडिया र टिकट बिक्री गर्ने अधिकार प्रदान गरेको हो ।