SHARE
लोक पथ · सोमबार २२ भौ २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेन असोज ६ गते अमेरिका जाने, राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन असोज ६ गते अमेरिका जाने भएका छन् । प्रधानमन्त्री शाहले महासभामा नेपालको तर्फबाट सम्बोधन गर्ने तयारी छ ।