SHARE
काठमाण्डुपाटी · सोमबार २२ भौ २०८३ १०:१२ AM · 1 मिनेट पढाइ

विपत्तिमा विवाद होइन, राष्ट्रिय एकता खोजौंः राष्ट्रपति पौडेल

काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीले निम्त्याएको महाविपत्तिपछि मुलुकसामु खडा भएको संकट सामना गर्न सरकार, राजनीतिक दलदेखि आमनागरिकसम्म सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी