SHARE
काठमाण्डुपाटी · आइबार​ २१ भौ २०८३ ०२:२९ PM · 1 मिनेट पढाइ

कांग्रेस बैठकमा बाढी प्रभावित क्षेत्रबारे छलफल, भोलि पनि बस्ने

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भोटेकोसी बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्थाबारे छलफल भएको छ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा आईतबार बैठक बसेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी