नारायणगढ–मुग्लिन सडक आंशिक बन्द गरिने, यस्तो छ कार्यतालिका
चितवन – नारायणगढ–मुग्लिन सडक भोलि सोमबार बिहानदेखि आंशिकरूपमा बन्द हुने भएको छ । तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले स्थानीय प्रशासनले सवारीसाधन आवागमन बन्द गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
