SHARE
काठमाण्डुपाटी · आइबार​ २१ भौ २०८३ ०९:२५ AM · 1 मिनेट पढाइ

वडा कार्यालय बाढीले बगायो, सिडिओ माग्छन् एक बोरा चामलका लागि वडाको सिफारिस !

काठमाण्डु– बाढी प्रभावित नुवाकोटमा राहत सामग्रीको कुनै अभाव छैन । देशभित्र र विदेशमा रहेका नेपालीले आफ्नो गाँस काटेर पठाएको राहतको थुप्रो छ । तर, त्यही राहत लिन पीडित भने प्रशासनले तोकेको झण्झटिलो प्रक्रियाका कारण राहत पाउनबाट बञ्चित छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी