SHARE
काठमाण्डुपाटी · आइबार​ २१ भौ २०८३ ०९:३२ AM · 1 मिनेट पढाइ

राहत लिएर जाँदै हुनुहुन्छ ? आश्रम डुबेर बिचल्लीमा परेका ज्येष्ठ नागरिकलाई सम्झिनुस्

नुवाकोट– गत १० भदौमा त्रिशूलीमा आएको विनाशकारी बाढीले नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित ज्येष्ठ नागरिक आश्रमसमेत अछुतो रहेन । आश्रमभित्र बाढी पस्दा ६ जनाको मृत्यु भयो । तीमध्ये एक जनाको मात्र शव फेला परेको छ । गम्भीर घाइते ५ जनाको काठमाण्डुस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी