SHARE
कालिका खबर · आइबार​ २१ भौ २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकले भदौ २४ गतेदेखि सुरु हुने पार्टीको वडा अधिवेशन सार्ने तयारी गर्ने जनाइएको छ ।