SHARE
काठमाण्डुपाटी · आइबार​ २१ भौ २०८३ ०९:०६ AM · 1 मिनेट पढाइ

पछिल्ला तीन दिनमा ८७ हजार ८७७ सिलिण्डर ग्यास काठमाण्डु भित्रिए

काठमाण्डु– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाण्डु उपत्यकामा वैकल्पिक मार्गबाट एलपी ग्यास ल्याइएकाे छ । पछिल्ला तीन दिनमा ८७ हजार ८७७ सिलिण्डर ग्यास काठमाण्डु भित्रिएको छ। नेपाल आयल निगमका अनुसार १८ वटा ग्यास कम्पनीले तराईका विभिन्न जिल्लामा रहेका उद्योगबाट ग्यास ‘रिफिलिङ’ गरी वैकल्पिक सडकमार्फत काठमाण्डु ल्याएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी