SHARE
काठमाण्डुपाटी · आइबार​ २१ भौ २०८३ ०७:३९ AM · 1 मिनेट पढाइ

बाढीपीडितको खोज–उद्धार र पुनर्निर्माणमा नेपाललाई सघाउने कोरियाको प्रतिबद्धता

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ। भेटमा भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्य, बाढीमा बेपत्ता भएका कोरियाली नागरिकको खोजी तथा उद्धार र नेपाल–कोरिया द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी