SHARE
काठमाण्डुपाटी · आइबार​ २१ भौ २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

गगन–शेखर भेट, कांग्रेसलाई एकढिक्का बनाएर अघि बढ्ने सहमति

काठमाण्डु– कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । दुई नेताबीच आइतबार भएको भेट पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ । भेटमा कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेकोमा जोड दिएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी