SHARE
काठमाण्डुपाटी · आइबार​ २१ भौ २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

देवीघाटमा बनिसकेको छैन पुल, एआई निर्मित तस्बिरले झुक्किए यात्रु

नुवाकोट– सामाजिक सञ्जालमा फैलाइएको गलत सूचनाका कारण बाढी प्रभावित क्षेत्रमा मानिस हैरान हुन थालेका छन् । पछिल्लो समय समय एउटा पुल निर्माणको विषयमा फैलिएको भ्रमपूर्ण हल्लाका कारण मानिसहरुले सास्ती पाउन थालेका छन् । घरपरिवार गुमाएर पीडामा परेका नागरिकले फेक सूचनाले थप आहत बनाउने गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी