SHARE
काठमाण्डुपाटी · आइबार​ २१ भौ २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

चिलिमे जलविद्युतको सुरुङमा ६ जना जीवितै रहेको सूचना

धुन्चे– रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना श्रमिक तथा प्राविधिक फसेको सूचना प्राप्त भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद राम न्यौपानेले चिलिमेको सुरुङमा ६ जना फसेको खबर आएको बताए । इन्जिनियरसमेत रहेका न्यौपाने हाल बाढीग्रस्त त्रिशुली क्षेत्रमा उद्धारमा सक्रिय छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी