SHARE
काठमाण्डुपाटी · आइबार​ २१ भौ २०८३ ०५:०२ AM · 1 मिनेट पढाइ

३२ सयले घट्याे सुनकाे भाउ, कति पुग्याे ?

काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ३२ सयले घटेको हो । शुक्रबार ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी