SHARE
काठमाण्डुपाटी · आइबार​ २१ भौ २०८३ ०१:३० AM · 1 मिनेट पढाइ

एसीसी मेन्स प्रिमियर कप : टस जितेर साउदीले ब्याटिङ रोज्यो, नेपाल बलिङमा

काठमाण्डु – एसीसी मेन्स प्रिमियर कप २०२६ अन्तर्गत नेपाल र साउदी अरेबिया भिड्दैछ । मलेसियाको क्वालालम्पुरस्थित बायुएमास ओभलमा साउदी अरेबियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपालले बलिङ गरिरहेको छ । नेपाल प्रतियोगितामा लगातार दुई जितसहित बलियो अवस्थामा छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी