SHARE
काठमाण्डुपाटी · आइबार​ २१ भौ २०८३ ०२:०२ AM · 1 मिनेट पढाइ

मर्मतका लागि पृथ्वी राजमार्गको परेवाभिर खण्ड आज पनि १२ घण्टा बन्द रहने

काठमाण्डु –पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडकखण्डमा मर्मतका लागि आइतबार पनि बन्द रहनेछ । सडकखण्ड मर्मतका लागि त्यस सडक खण्डमा शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको थियो । रसुवाको भोटेकोशीमा १० भदौमा आएको बाढीले सडक क्षति गरेपछि मर्मतका लागि पृथ्वी राजमार्गको उक्त खण्ड बन्द गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी