SHARE
काठमाण्डुपाटी · शनिबार २० भौ २०८३ ११:१० AM · 1 मिनेट पढाइ

१० दिनपछि जिवितै भेटिनु सन्तोषको विषय हो तर समयमै उद्धार भएको भए धेरैको ज्यान बच्ने रहेछ : प्रचण्ड

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरुङमा फसेका दुई नेपालीको १० दिनपछि सकुशल उद्धार भएको घटनाले राज्यको विपद् व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न उठाएको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी