SHARE
काठमाण्डुपाटी · शनिबार २० भौ २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

सरकारको दाबी– मासुभन्दा ग्यास महँगो होइन, एउटा सिलिन्डरले दुई महिना धान्छ

काठमाण्डु– सरकारले खाना पकाउने एलपी ग्यास महँगो नभएको दाबी गरेको छ । विपदका बेला ग्यासको मूल्य बढाउँदा उपभोक्तालाई थप मार परेको व्यापक गुनासोबीच नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बजारमा पाइने मासुको तुलनामा ग्यासको मूल्यलाई महँगो भन्न नमिल्ने तर्क गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी