SHARE
काठमाण्डुपाटी · शनिबार २० भौ २०८३ १०:१२ AM · 1 मिनेट पढाइ

‘गौंथली’ले मनायो प्रदर्शनको ५१औँ दिन, कति कमायो ?

काठमाण्डु– चलचित्र ‘गौंथली’ले आज प्रदर्शनको ५१औँ दिन मनाएको छ । यो वर्षको हालसम्मको सर्वाधिक धेरै कमाउने सिनेमामा दर्ज भएको ‘गौँथली’ले काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर तीन दर्जनभन्दा धेरै हलमा ५१औँ दिन माउन सफल भएको हो । ‘गौँथली’ हाल ४३ हलमा प्रदर्शनरत छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी