SHARE
काठमाण्डुपाटी · शनिबार २० भौ २०८३ ०८:५५ AM · 1 मिनेट पढाइ

२ करोड ४० लाखको एप्पल एयरपड्स छाडेर भागेपछि…

काठमाण्डु– महोत्तरीबाट करिब २ करोड ४० लाख रुपैयाँ बराबरको एप्पल कम्पनीका एयरपड्स बरामद गरिएको छ। सोनमा गाउँपालिका–६ मगरथानाबाट सशस्त्र प्रहरीले शनिबार बिहान भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको १ हजार २ सय थान एयरपड्स बरामद गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी