SHARE
काठमाण्डुपाटी · शनिबार २० भौ २०८३ ०९:०४ AM · 1 मिनेट पढाइ

लाङटाङ हाइड्रोको १५० मिटरभित्र पुग्यो उद्धार टोली, तर, भेटिएनन् बेपत्ता ३९ कामदार

रसुवा– १० भदौमा आएको भोटेकोशी बाढीका कारण ठूलो क्षति पुगेको रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनामा बेपत्ता भएकाको खोजीका लागि अपनाइएका सबै सम्भावित विकल्पबाट थप सफलता हात नलागेपछि कम्पनीले खोजी अभियान रोकेको छ । २० मेगावाट क्षमताको आयोजनामा बाढी आउँदा कार्यरत ६० जना सम्पर्कविहीन भएका थिए । १९ जनाको जीवितै उद्धार भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी