SHARE
काठमाण्डुपाटी · शनिबार २० भौ २०८३ ०७:४९ AM · 1 मिनेट पढाइ

भाइ र छोरा बेपत्ता भएका माधव लामिछानेको प्रश्नः ११ दिनसम्म सुवागढीमा किन उद्धार सुरु भएन ?

रसुवा — त्रिशूली नदीमा आएको बाढीमा भाइ र छोरा बेपत्ता भएका रसुवा उत्तरगया गाउँपालिकाका माधव लामिछानेले रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा फसेकाको उद्धार कार्यमा भएको ढिलाइप्रति आपत्ति जनाएका छन् । लामिछानेका भाइ बासु रसुवागढी भन्सार क्षेत्रबाट र उनका एक छोरा रसुवागढी जलविद्युत् आयोजनाको सुरुङबाट बाढीपछि बेपत्ता भएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी