SHARE
काठमाण्डुपाटी · शनिबार २० भौ २०८३ ०३:२० AM · 1 मिनेट पढाइ

चीनमा बाढीबाट ३१ जनाको मृत्यु, ५३१ बेपत्ता

काठमाण्डु – दक्षिण-पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा चीन–नेपाल सीमास्थित गिरोङ क्षेत्रमा भदौ १० गते गएको बाढी र पहिरोमा शुक्रबार साँझसम्म ३१ जनाको मृत्यु भएको पुष्टि स्थानीय विपत् व्यवस्थापन तथा उद्धार केन्द्रले गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी