SHARE
काठमाण्डुपाटी · शनिबार २० भौ २०८३ ०२:०७ AM · 1 मिनेट पढाइ

भाटेकोशी बाढी : अहिलेसम्म १ हजार ३४४ जनाको शव फेला, झण्डै ५ हजार अझै बेपत्ता

काठमाण्डु – भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परेर अहिलेसम्म १ हजार ३४४ को शव फेला परेको छ । नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अहिलेसम्म ४ हजार ८ सय ९८ जना अझै बेपत्ता छन्। फेला परेका १,३४४ शवहरूमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी