SHARE
कालिका खबर · शुक्रबार​ १९ भौ २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

एमाले अध्यक्ष ओली नुवाकोटको विदुरलगायत बाढी प्रभावित क्षेत्रमा

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नुवाकोटको विदुर लगायतका बाढी प्रभावित क्षेत्रको अवलोकनमा पुगेका छन् । अध्यक्ष ओली लगायतका नेताहरू राहत सामग्रीसहित नुवाकोट पुगेका हुन् ।