SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ भौ २०८३ ०९:४१ AM · 1 मिनेट पढाइ

राहत बाँड्ने ओली, चामलको बोरा समात्ने एमाले केन्द्रीय सदस्य प्रेम तामाङ !

काठमाण्डु– एमाले अध्यक्ष केपी ओलीले गत १० भदौमा त्रिशुलीमा आएको बिनाशकारी बाढीबाट प्रभावितका लाथि राहत बाँडेका छन् । ओलीले शुक्रबार पार्टी मुख्यालय च्यासलमा रसुवाका बाढी पीडितका लागि राहत सामग्री हस्तान्तरण गरेका हुन् । ओलीले एमाले केन्द्रीय सदस्य प्रेमबहादुर तामाङलाई राहत हस्तान्तरण गरे । तामाङ रसुवा उत्तरगया गाउँपालिकाका स्थायी बासिँदा हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी