SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ भौ २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

चीनले नेपाललाई हिमताल र मौसमसम्बन्धी पूर्वचेतावनी सूचना दिने

काठमाण्डु– चीनले नेपाललाई हिमतालको जोखिम तथा मौसमसम्बन्धी आपत्कालीन सूचना निरन्तर उपलब्ध गराउने भएको छ। काठमाण्डुस्थित चिनियाँ दूतावासका अनुसार चीनको जलस्रोत मन्त्रालयले नेपालमा उद्धार तथा विपद् राहत कार्यलाई प्रभावकारी बनाउन हिमतालको जोखिम, सम्भावित अवरोध र जलविज्ञानसम्बन्धी निगरानी सूचना उपलब्ध गराउनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी