SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ भौ २०८३ ०९:५२ AM · 1 मिनेट पढाइ

त्रिशूली–३ ‘ए’ को सुरुङबाट तेस्रो व्यक्तिको पनि उद्धार

नुवाकोट– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट थप एक जनाको जीवितै उद्धार भएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोलीसँगै रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद श्रीराम न्यौपानेले सामाजिक सञ्जालमार्फत तेस्रो व्यक्तिको उद्धार भएको जानकारी दिएका हुन् । उद्धार गरिएका व्यक्तिको परिचय खुल्न बाँकी छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी