SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ भौ २०८३ ०९:०५ AM · 1 मिनेट पढाइ

अक्सिजन सिलिन्डर बोकेको भिडियो भाइरल भएपछि बोले सुधन गुरुङ

काठमाण्डु– माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसिरहेका मध्ये दुई जनालाई शक्रुबार बिहान जीवितै उद्धार गरिएपछि गृहमन्त्री सुधन गुरुङ हेलिकप्टरमार्फत त्यहाँ पुगे । गुरुङले उद्धार गरिएका व्यक्तिलाई बाहिर निकाल्ने क्रममा प्रयोग गरिएको सानो अक्सिजन सिलिन्डर गृहमन्त्री आफैंले हातमा बोकेर हिँडेको दृश्य सामाजिक सञ्जालमा भाइरल भयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी