SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ भौ २०८३ ०७:२५ AM · 1 मिनेट पढाइ

नेपाललाई मानवीय सहायता गर्छौँ : अस्ट्रेलिया

काठमाण्डु –अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले प्रधानमन्त्री वालेन शाहसँग शुक्रबार टेलिफोन वार्ता गरेका छन् । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा भएको जनधनको क्षतिको सन्दर्भमा दुःख व्यक्त गर्न कठिन परिस्थितिमा नेपाललाई साथ दिन अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिले टेलिफोन गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी