SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ भौ २०८३ ०५:५५ AM · 1 मिनेट पढाइ

सुन र चाँदीको भाउ बढ्यो

काठमाण्डु – सुनको भाउ शुक्रबार थप बढेको छ। सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँ बढेर ३ लाख ७ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। पाँच दिनमा तोलामा २४ हजार ८ सय रुपैयाँ घटेको सुनको भाउ बिहीबारदेखि फेरि बढ्न थालेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी