SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ भौ २०८३ ०४:१९ AM · 1 मिनेट पढाइ

त्रिशूली-३ ‘ए’बाट जीवितै उद्धार गरिएका शाह र महर्जन को हुन् ?

काठमाण्डु – भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण नुवाकोटस्थित ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये जीवितै उद्धार गरिएका दुई जनाको परिचय खुलेको छ । भोटेकोशी नदीमा बाढी गएको १० दिनपछि सञ्जय शाह र कविर महर्जनको शुक्रबार जीवितै उद्धार गरिएको हो। बाढीपछि उनीहरू सुरुङभित्रै फसेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी