SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ भौ २०८३ ०३:५६ AM · 1 मिनेट पढाइ

१०औँ दिनमा त्रिशूली-३ ‘ए’ को सुरुङबाट २ जनाको जीवितै उद्धार (तस्बिरहरू)

काठमाण्डु – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त नुवाकोटस्थित माथिल्लो ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रको सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार भएको छ । नेपाली सेनासहितको टोदीले शुक्रबार बिहान सुरुङ भित्रबाट सञ्जय साह र कविर महर्जनको जीवित उद्धार गरिएको हो । यसअघि उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिहरूबिच दोहोरो संवाद भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी