SHARE
काठमाण्डुपाटी · बिहीबार १८ भौ २०८३ ०१:२० PM · 1 मिनेट पढाइ

चीनले तिब्बतबाट सकुशल उद्धार गरेका ११४ नेपाली तातोपानी आइपुगे

काठमाण्डु– रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि चीनको तिब्बततर्फ रहेका १ नाबालकसहित ११४ नेपाली नागरिकलाई चीन सरकारले सकुशल उद्धार गरी नेपाल फर्काएको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण तिब्बततर्फ रहेका नेपालीहरूलाई चीन सरकारले उद्धार गरेको हो। उद्धार गरिएका उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल प्रवेश गराइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी