SHARE
काठमाण्डुपाटी · बिहीबार १८ भौ २०८३ ०१:५३ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडित व्यवसायीलाई राहत प्याकेज : कर छुटदेखि ऋण–बीमा सहुलियतसम्म

काठमाण्डु– नेपाल सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योगी–व्यवसायीलाई लक्षित गर्दै व्यवसाय पुनरुत्थानको प्याकेज घोषणा गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–चीन सीमाक्षेत्रअन्तर्गत भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिलाई राहत, कर छुट, सहुलियत तथा विभिन्न सुविधा दिने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी